राजनीति

काठमाडौंमा बालेन शाहको अग्रता कायमै


काठमाडौँ — काठमाडौं महानगरपालिकाको जारी मतगणनाअनुसार प्रारम्भिक मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बनाएका छन् । उनले ५७ मत पाउँदा काँग्रेसका उम्मेदवार सिर्जना सिंहले ४४ र एमालेका उम्मेदवार केशव स्थापितले ४२ राप्रपा ९ ले मत पाएका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना जारी रहेको छ । प्रारम्भिक मतगणनामा बालेनको अग्रता भएपछि सभागृह परिसरमा बालेनका समर्थकले नाराबाजी थालेका छन् ।