Breaking

ओखलढुंगाको खिजिदेम्बा-१ मा जसपाको प्यानलै विजयी


काठमाडौँ — ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १ मा जनता समाजवादी पार्टी जसपाको प्यानलै विजयी भएको छ । जसपका वडाध्यक्ष उम्मेदवार कुमार सुनुवारसहितको प्यानलै विजयी भएका हुन् ।