देश

खैरहनी नगरपालिकामा कांग्रेसका उम्मेदवारको अग्रता


काठमाडौँ — चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँले अग्रता लिएका छन् । वडा नं १ र २ को प्रारम्भिक मतगणना अनुसार खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् । वडा नं। १ मा ३८७ र वडा नं। २ मा ४०० मत गणना गरिएको छ । वडा नं। १ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।