देश

ताप्लेजुङको मेरिङदेन ६ नाल्बुमा एमालेका तुम्वाहाम्फे विजयी


काठमाडौँ — मेरिङदेन गाउँपालिका वडा नं. ६ नाल्बुमा एमालेका वडाध्यक्ष मनोज कुमार तुम्वाहाम्फे विजयी भएका छन् । उनले कांग्रेसका ठाकुर सिंह लिम्बू भन्दा १२४ बढि मत प्राप्त गरेका छन् ।