Breaking

काठमाडौँ महानगरको मतगणना गर्ने तयारी


काठमाडौँ — काठमाडौँ महानगरपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । बैठक सम्पन्न भएसँगै मत गणनाको तयारी सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु हुने भएको छ ।