Breaking

बुटवल उपमहानगरपालिकामा गठबन्धनको अग्रता कायमै


बुटवल उपमहानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका खेलराज पाण्डेको अग्रता कायमै रहेको छ । ६०० मत गणना सम्पन्न हुँदा पाण्डेले २९६ मत पाएका छन् ।

राप्रपापछि मेयर पदमा राप्रपाका उम्मेदवार मृगेन्द्रकुमार शेरचनले १५३ र नेकपा एमालेका बाबुराम भटराईले १११ मत पाएका छन् । बुटवलमा सुरुवाती मतगणनामा एमाले तेस्रो स्थानमा परेको हो ।