Breaking

टोखा नगरपालिकामा एमालेको सुरूवाती अग्रता


्काठमाडौँ — काठमाडौंको टोखा नगरपालिकामा नेकपा एमालेका उम्मदेवारले सुरूवाती अग्रता लिएका छन् । पदका लागि अहिलेसम्म एमाले उम्मेदवारले ९९ मत ल्याएका छन् । यस्तै नेपाली कांग्रेसका उम्मेदवारले ६५, नेकपा माओवादीका उम्मदेवारले १३, नेकपा एकीकृत समाजवादीका उम्मेदवारले १ र नेमकिपाले ८ मत ल्याएको निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । गएरातिदेखि मतगणना गरिएको थियो ।