ताप्लेजुङ — ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा जनप्रतिनिधिद्वारा मतदाता धम्क्याएका छन् । नेपाली काङग्रेसबात वाडा नम्बर ३ लिबाङबाट वाडा अध्यक्ष पदका उम्मेदवार दिएका दिपेन्द्र लिम्बुले सोहि गाँउ बस्ने निमा शेर्पालाई धम्क्याएका हुन् ।
जनप्रतिनिधि लिम्बुले नाना थरी गाली गलौज गर्दै तिमि त्याहीँ गाउमा बस्ने हो तिमिलाई ठिक पार्छू ठोक्छु मलाई सहयोग गरिनस म अध्क्ष हुदैँ छु भन्दै फोनमा गाली गरेका छन् । लिम्बु ०७४ को मिक्वाखोला ३ का वाडा अध्यक्ष हुन् ।
भिडियो सुन्नुहोस्


प्रतिक्रिया