देश

काठमाडौंमा ५० प्रतिशत मत खस्यो


काठमाडौँ — काठमाडौंमा कुल ५० प्रतिशत मत खसेको छ । बिहान ७ देखि दिउँसो ४ बजेसम्म ५० प्रतिशत मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।