देश

भरतपुरमा प्रचण्डको मतदान


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मतदान गरेका छन् । गृह जिल्ला चितवनको भरतपुर महानगरपालिका(१४ मा रहेको मतदान केन्द्रबाट उहाले मतदान गरेका हुन् ।