काठमाडौँ — सामाजिक संजालमा भाईर हुने युवक छुटेका छन् । फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल भएका थिए । काठमाडौं(सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर म्यादीको पोसाक दुरुपयोग गर्ने भाइरल युवक छुटेका छन् । बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मी आज छुटेका हुन् । उनले युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेका थिए ।
३ करोड नेपालीलाई सरी । म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाए मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ती, किस्ने तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी भन्दै गुनासो समेत पोखेका छन् । प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो ।


प्रतिक्रिया