Breaking

मंगलबार मध्यरातबाट मौनअवधि सुरु, आयोगले यसरी गर्दैछ अनुगमन


काठमाडौँ — शुक्रवार हुने स्थानीयतहनिर्वाचनकालागिभोलिमंगलबार रातिदेखि मौन अवधि शुरु हँदैछ ।आयोगले उम्मेदवारको गतिविधिदेखि सामाजिक सञ्जाल समेतको अनुगमनगर्ने भएको छ । चुनावअगावै चुनावीप्रचारकाक्रममाअपराधिकगतिविधिमानै उत्रिएकाघटनाहरु बढ्दो छ ।संवेदनशीलमौन अवधिकतिशान्तिपूर्ण होला त ? शुक्रवार हुने स्थानीयतहनिर्वाचनकालागिभोलिमंगलबार रातिदेखि मौन अवधि शुरु हँदैछ । निर्वाचनप्रणालीको अभ्यास अनुसार मौन अवधिमतदाताको लागि सोच्ने समय हो । मुलुकको भाग्य र भविष्यनिर्धारणगर्ने निर्वाचनमा स्वच्छ,निष्पक्ष र भयरहितभएर योग्यउम्मेदवार चयनकालागिमतदाताले सोचेर उचितनिर्णय गर्ने समय हो ।

नेपालमाभने मौन अवधिको अभ्यास ठिकउल्टो छ । मौन अवधिमा नै राजनीतिकदल र उम्मेदवारहरुले मतदाताको घर घरमापुगेर पैसामाभोटको किनवेचदेखि डर धाकधम्कि समेत दिएर भोट हत्याउने चलखेलविगतको निर्वाचनले देखाएको छ । यो निर्वाचनपनियस्तागतिविधिबाटअछुतो नरहने कतिपयको विश्लेषण छ । निर्वाचनलाई भयरहित र निष्पक्षबनाउननिर्वाचनआयोगले सबै शतिmखर्चेकाछन । निर्वाचनलाई भयहितढंगले सम्पन्नगर्न अन्तर्राष्ट्रियनियमअनुसार नै भोलिमध्यरातदेखि मतदानहुने दिनको मध्यरातसम्मकालागिसीमानाकाबन्दगर्न आह्वानगरिसकेको छ ।

निर्वाचनआयोगले चुनावप्रचार प्रसारमाविशेष कडाई गर्दैछ । मौन अवधिमा सामाजिक सञ्जाल,बल्क मेसेज लगायतचुनावप्रचार केन्द्रितकुनै पनिगतिविधिनगर्न आह्वानगरिसकेको छ । दल र उम्मेदवारहरु चुनावप्रचारको अन्तिम दौडधुपमाछन् ।प्रमुखप्रतिपक्षर सत्तागठबन्धनले यो चुनावलाई प्रतिष्ठाको विषयबनाउँदाचुनावप्रचारमा नै धेरै स्थानमाझडपभएकाछन । अपराधिकगतिविधिहरु भईरहेकाछन ।मतदातात्रसिदपार्ने भड्काउने गतिविधिबढ्ने धेरैको आशंका छ । मतदाताले सुरक्षित र भयरहितवातावरणमामतदानगर्न पाउने नैसर्गिक अधिकारको प्रत्याभूत गराउनकमचुनौतीपूर्ण छैन । त्यसैले सुरक्षा संयन्त्र,नियमनकारी निकायथपगम्भिर र सचेत बन्न जरुरी छ ।