काठमाडौँ – साताको पहिलो दिन आज सुन–चाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ९८ हजार ६ सय रूपैयाँ र चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता कारोबारको लागि अन्तिम दिन शुक्रबार सुन प्रतितोला ९८ हजार रुपैयाँ र चाँदी प्रतितोला १२ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया