देश

काठमाडौंमा केशव स्थापित ‘डेट एक्सपाएर’ ओखती हो. भट्टराई


काठमाडाौँ — डा. बाबुराम भट्टराईले सिर्जना सिंहको जित निश्चित भएको बताएका छन् । गोरखा काठमाडौं चुनाव प्रचार–प्रसार समूहले आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सिर्जना सिंह आफ्नै बलवुतामा नेता भएको बताए ।

‘हामी गठबन्धन मात्रै नभएर गोर्खाको चेलीसमेत भएकोले सालिन व्यक्तित्वलाई मेयर जिताउनुको विकल्प छैन,’ भट्टराईले भने । अहिले एमालेले आगाडि सारेका केशव स्थापितप्रति पहिले आफूमा पनि भ्रम रहेको उनले बताए ।
उनले भने, ‘उहाँमा डेट एक्सपाएर ओखती हो,’ उनले भने, ‘म प्रधानमन्त्री हुँदा विकास प्राधिकरणमा लगेको थिएँ । पछि उहाँ पछि निकालिनुभयो,’ उनले भने ।