देश

कडा पार्टी छानिएछ: अभिनेत्री करिश्मा मानन्धर


काठमाडौँ — अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेलाई कडा पार्टीको संज्ञा दिएकी छिन् । केही समय अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेकी करिश्माले समाजिक सञ्जालमाफर्त यस्तो टिप्पणी गरेकी हुन् ।

सामाजिक सञ्जालमा यस्तो लेखिएकी हुन् ।
भनेपछि कडा पार्टी छानिएछ ।
पहिले पहिले आफ्नो क्षेत्रमा नं १ भएर हिडदा,
राता अँखा पारेर हेर्नेबाट रक्षाका लागि इभिल आइज लगाउनु पर्थ्यो ।
विचार र काममै नं १ पार्टी छानिएछ ।
इभिल आइजले नभ्याउने भयो ।
अब रक्षाका निम्ति के लगाउने हो
केही गर्नै पर्दो रहेनछ
पिरो बढी किन खायो भनेर अख्तिया
मा उजुरी पर्ला फेरि