Breaking

नेपाल प्रहरी र सशस्त्र बलका नवनियुक्त महानिरीक्षक दज्र्यानी चिह्न प्राप्त


काठमाडौँ – सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी)ले आज दज्र्यानी चिह्न लगाउनुभएको छ ।

सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दज्र्यानी चिह्न लगाइदिनुभएको हो ।

अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।