काठमाडौँ — काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ ।
यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाब चिन्ह लौरो बुढा बुढी लाई टेकाउन मिल्ने, भ्रस्टाचारी लाई सेकाउन मिल्ने नाराराकासाथ चुनावी प्रचारमा निस्किएका छन् ।


प्रतिक्रिया