Breaking

एमसीसीका नायब उपाध्यक्ष र परराष्ट्रमन्त्रीबीच भेटवार्ता


काठमाडौँ — नेपाल भ्रमणमा रहेका अमेरिकी सहयोग नियोज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार बिहान भेटवार्ता गरेका छन् ।

भेटमा एमसीसीअन्तर्गत बन्ने परियोजना कार्यन्वयन र तिनबाट हुने लाभबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसीसीको ६० अर्ब अनुदान सहयताअन्तर्गत विद्युतीय प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका परियोजना छन् । ब्रुक्स केही दिनयता नेपाल भ्रमणमा छन् ।

लामो बहस र विवादपछि गत फेब्रुअरी अन्तिम साता सरकारले संसदबाट एमसीसीसँगको सम्झौता पारित गरेको थियो ।नेपाल भ्रमणमा रहेका अमेरिकी सहयोग नियोज मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शुक्रबार बिहान भेटवार्ता गरेका छन् ।

भेटमा एमसीसीअन्तर्गत बन्ने परियोजना कार्यन्वयन र तिनबाट हुने लाभबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । एमसीसीको ६० अर्ब अनुदान सहयताअन्तर्गत विद्युतीय प्रसारण लाइन निर्माण र सडक स्तरोन्नतिका परियोजना छन् । ब्रुक्स केही दिनयता नेपाल भ्रमणमा छन् ।

लामो बहस र विवादपछि गत फेब्रुअरी अन्तिम साता सरकारले संसदबाट एमसीसीसँगको सम्झौता पारित गरेको थियो । एमसीसी कार्यान्वयन अवस्था बुझ्न एमसीसी मुख्यालयका वरिष्ठ अधिकारी ब्रुक्स नेपाल आएका हुन् । मसीसी कार्यान्वयन अवस्था बुझ्न एमसीसी मुख्यालयका वरिष्ठ अधिकारी ब्रुक्स नेपाल आएका हुन् ।