Breaking

चुनाव आयो कि मिटू ?: अध्यक्ष ओली


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितको बचाउ गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओली र एमालेका मेयरका उम्मेदवार स्थापित सहभागी भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मात्र मिटूको मुद्दा उठाइएको बताए । उनले अघि भने, ‘मिटू मिटूको के जवाफ हुन्छ चुनाव आयो कि मिटू । हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यमा अघि बढेका छौं ।