देश

रमेश भट्टराई एमाले प्रवेश गर्दै


काठमाडौँ — प्राध्यापक डाक्टर रमेश भट्टराई माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गर्ने भएका छन् । बिहीबार साँझ यल्लो प्यागोडा होटलमा आयोजना हुने कार्यक्रममा एमाले अध्यइा केपी शर्मा ओलीले भट्टराईलाई पार्टी प्रवेश गराउने एमाले स्रोतले जनाएको छ ।

भट्टराई पहिले अनेरास्ववियु हुँदै एमालेको सक्रिय राजनीतिमा थिए । उनी माओवादी शान्तिपूर्ण आन्दोलनमा आएपछि माओवादीतिर लागेका थिए ।