देश

कञ्चनपुरमा नेकपा माओवादी र एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल


काठमाडौँ — कञ्चनपुरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै चुनावी तालमेल गर्ने सहमति भएको छ । कञ्चनपुरका ९ स्थानीय तहमध्ये माओवादीले पाँच स्थानीय तह प्रमुख लिने र एकीकृत समाजवादीले चार स्थानीय तह प्रमुख लिने सहमति भएको हो ।

जिल्लाका ९२ वडामै दुई पार्टीबीच चुनावी तालमेल गर्ने सहमति भएको छ । पालिका प्रमुख तथा उपप्रमुखहरू आ आफ्नो चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भएको छ । भने वडाका हकमा भने जसले वडाध्यक्ष पाएको छ ,।