काठमाडौँ — चुनावअपरिहार्य हो र देशकालागिउत्सवपनिहो । तर राजनीतिकदलर चुनावबाटआउने नेतृत्वलेदलीयव्यवस्थालाई नैबद्नामबनाइरहेकाछन् । जसले भोट किनहाल्ने भन्ने गम्भीर प्रश्नजनस्तरमाखडा गरेको छ ।
वरिपरी बैशाख ३० माहुने स्थानीयतहनिर्वाचनको उमंगचलिरहेको बेलाराजनीतिकदलहरु जनताप्रभावितबनाउने रंगीचंगीघोषणापत्रसहितचुनावमाहोमिएकाछन् । तर निर्वाचनमाजनताकतिउत्साहितवाकतिनिराशछन् भन्ने बहस शून्यप्रायछ । पटकपटकहुने निर्वाचन र निर्वाचनपछिको निराशाजनकउपलब्धीले जनतालाई मतहाल्नकति प्रेरित गर्ला ?प्रश्ननिकै गम्भीर छ । चुनावको परिणामले अस्थिर राजनीतिकलाई स्थायित्वप्रदानगर्ला वादलहरुबीचभइरहेको तालमेल कुनविचार र सिद्धान्तलाई केन्द्रमा राखेरभइरहेको छ ।
राजनीतिकदलहरुले जसरी पनिभोट ल्याएर जित्नुपर्ने विषयलाई प्रमुखबनाइरहेकाछन् । रणनैतिकआधार र स्थायित्वकाविषयमादलहरुको पटक्कै ध्याननहुँदास्थानीयतहको निर्वाचनजगनभएको घर जस्तोबनेको छ । जगनभएको घर कुनै पनि बेलाभत्किन सक्छभन्ने जोखिमबारे पनिकुनै हेक्का राखिएको छैन ।न त गतनिर्वाचनबाट नै दलहरुले कुनै पाठसिकेर अहिले लागू गर्ने बहस चलाइरहेकाछन् ।स्थायित्वभएकादेशमाचुनावकोमितिपहिले नै निर्धारित गरिएको हुन्छ । तर हाम्रा राजनीतिकदलले आफुलाई अनुकुल र फाइदाहुनेगरि निर्वाचनको मितितोक्दै आएकाछन् ।संसदीयनिर्वाचनको मुख्यआधार नै स्थानीयनिर्वाचनहो । तर दलहरुले यसलाई भद्दा नक्कलजस्तो बनाएकाछन् ।जसले भोट किनहाल्ने भन्ने प्रश्नउठाएको छ ।
हरेक पाँचबर्षमास्थानीयदेखि संघको निर्वाचनहुँदै आएको छ ।तर कुनै पनिनिर्वाचनतोकिएको मितिमाहुँदैन । निर्वाचनको अघिल्लोदिनसम्मपनिचुनावमाभागलिएकादलदेखि मतदातासम्मनिर्वाचननहुने आशंकामाहुन्छन् । फलतःचुनावप्रति नै वितृष्णाहुनेक्रमबढ्दो छ । यसकाबाबजुदपनि राजनीतिकदलमाआवद्धलाखौं कार्यकर्तामाझटिकटकालागिभइरहेको हानथाप र टिकटपाउनकै लागिखर्चिएका रकमले अनौठो विडम्बनाप्रमाणित गरेको छ ।
झण्डै दुईदशकपछिस्थानीयतहको निर्वाचनभएसँगै गतनिर्वाचनमा धेरैले स्थायित्व र विकासको आश गरेकाथिए । गाउँगाउँमासिहंदरबारपुग्छभनिएपछि सुलभ र सहज सुविधाको प्रत्याभूतिजनताले खोजेकाथिए । तर सिंहदरबारभन्दा अराजक नेतृत्व र भ्रष्टाचारमात्रै पाएपछिहालभोट गर्नेजोश समेत जनतामा सेलाउँदै गएको छ ।जनताको दैनिकीबदल्छौं भनेर आएका नेतृत्वआफ्नै मुहारमात्रैबदलेर फर्किदैछन् ।


प्रतिक्रिया