Breaking

उम्मेदवारबारे सहमति जुटाउन कांग्रेसका शीर्ष नेताको बैठक जारी


काठमाडौँ – सत्ता गठबन्धनका दलबीच उम्मेदवारीका लागि सिट बाँडफाँड गर्दा आफ्नो भागमा परेका महानगरमा पार्टीका तर्फबाट उम्मेदवार छान्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले अहिले बसिरहेको छ ।

यस क्रममा अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेसका पदाधिकारी र पूर्वपदाकारी छलफलमा जुटेका छन्।