Breaking

कांग्रेसका चितवन सभापतिको कार्यकक्षमा तालाबन्दी


काठमाडौँ – भरतपुर महानगरपालिकाको मेयरको पद माओवादी केन्द्रको भागमा परेपछि नेपाली कांग्रेस, चितवनका नेताहरुले जिल्ला सभापतिको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।

शुक्रबार पार्टी कार्यालय, कमलनगरमा भएको भेलाले केन्द्रको निर्णयको विरोध गरेका छन् । भरतपुर महानगरको मेयर कांग्रेसकै हुनुपर्ने अडान अघि सारे पनि कांग्रेसको भागमा भने उपप्रमुख परेको छ ।