Breaking

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


काठमाडौँ – स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।