Breaking

गठबन्धनको बैठक चलिरहेकै बेला अमेरिकी राजदूत बालुवाटार पुगे


काठमाडौँ – सत्ता गठबन्धनको बैठक जारी रहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी बालुवाटार प्रवेश गरेका छन् ।

गठबन्धनमा चुनावी तालमेल सकस बनिरहेको छ ।

राजदूत बेरीको बालुवाटार प्रवेशको कारण खुलेको छैन ।