काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजै बेलुकासम्म शीर्ष नेताबीच महानगरको बाँडफाँड टुंगो लाग्ने बताएका छन् । महानगर टुंगिने चरणमा छ, सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले भने, “बेलुकासम्म हामीले टुंगो लगाउछौँ ।
देश


प्रतिक्रिया