Breaking

मन्त्रिपरिषदको बैठक बस्दै


काठमाडौँ — आज मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक अहिले बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ ।

एक मन्त्रीका अनुसार आज बस्ने लागेको मन्त्रिपरिषद नियमितअन्तर्गत हो । स्थानीय तहको निर्वाचनको मुखमा बस्न लागेको मन्त्रिपरिषद बैठकले केही महत्वपूर्ण निर्णय गर्ने अनुमान गरिएको छ ।