काठमाडौँ — रुस सबैभन्दा प्रतिबन्धित देशहरुको सूचीमा पहिलो नम्बरमा परेको छ । रुसमाथि ६ हजारभन्दा बढी विश्वव्यापी प्रतिबन्धहरु छ । यो इरान, भेनेजुएला, म्यानमा र क्युबासमेतमाथि लगाइएको प्रतिबन्धहरु जोड्दा पनि बढी हो ।
रुसले युक्रेनमाथि हमला गरेपछि प्रतिबन्धहरु लागेका हुन् । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उनका परिवार, मन्त्रिमण्डलका सदस्य, सैनिक अधिकारी देखि ठूला व्यापारीहरुमाथि पनि प्रतिबन्ध लगाइएको छ । अझ बढी प्रतिबन्धहरु लगाइने अमेरिका र यूरोपेली युनीयनले जनाएको छ ।
सबैभन्दा बढी प्रतिबन्ध लागेका देशहरु
१ रुस
२ इरान
३ सिरिया
४ उत्तर कोरिया
५ भेनेजुएला
६ म्यानमार
७ क्युबा


प्रतिक्रिया