काठमाडौँ — स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने काम आजबाट सुरु भएको छ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छाप्ने काम सुरु भएको जानकारी दिएका छन् ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कूल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुँदैछ । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुनेछ भने सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछ ।


प्रतिक्रिया