काठमाडौँ — सोमबार सुन तथा चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।२१ चैत, काठमाडौं । सोमबार सुन तथा चाँदीको मूल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले तय गरेको खरिद बिक्री मूल्य अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । सोमबार छापावल सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ र तेजावी सुनको मूल्य ९८ हजार दुई सय रुपैयाँ तोकिएको छ । यस्तै चाँदीको मूल्य तोलामा प्रतितोला १३ सय ५० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया