काठमाडौं, १७ चैत्र । काठमाडौंको धोबीखोला करिडोरमा नवजात शिशुको शव फेला परेको छ । खोलासँगै पुल नजिकै फोहोर फाल्ने ठाउँमा भर्खरै जन्मिएको बच्चाको शव कपडाले छोपिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया