Breaking

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी


काठमाडौँ – सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ ।

चुनावी तालमेल र प्रधानमन्त्रीको भारत भ्रमणमा उठाउने एजेन्डाका विषयमा छलफलका लागि बसेको बैठकमा गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरू सहभागी छन् ।