काठमाडौँ — युक्रेनमाथिको आक्रमण र युद्ध रोक्न माग गर्दै मानव अधिकार तथा शान्ति समाजले बुटवलसहित देशभर प्रदर्शन गरेको छ । बुटवलको राजमार्ग चौराहामा भएको प्रदर्शनका सहभागीहरुले ‘युक्रेनमाथि आक्रमण बन्द गर’,‘रुसी सैनिक तत्काल फिर्ता गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
देश


प्रतिक्रिया