Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

प्रदेश नं. २

योहोकर्मी यादवलाई मातृशोक


काठमाडौँ—योहो टेलिभिजनका संवाददाता मानोज यादवलाई मातृशोक परेको छ ।
योहो टेलिभिजनका सर्लाही संवाददाता यादवका आमा शान्ती देवी यादवको आज बिहान उपचारको क्रममा विरगंज स्थित नेशनल मेडिकलमा ७५ वर्षको उमेरमा निधन भएको हो ।

शान्ती देवीको आजै अन्त्येष्टि गरिने परिवार श्रोतले जनाएको छ । उहाँका दुई छोरा र एक छोरी हुनुहुन्छ ।