Breaking

नेपाल प्रहरीका ३६ डिएसपीको सरुवा, को कहाँ पुगे ?


काठमाडौँ — नेपाल प्रहरीका ३६ जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा भएको छ। प्रहरी महानिरीक्षकको चैत १४ गतेको निर्णयअनुसार डिएसपीको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनायो ।

को कहाँ पुगे?