राजनीति

राप्रपाको केन्द्रीय कार्य सम्पादन समिति गठन,को–को छन् समितिमा


काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्य सम्पादन समिति गठन गरेको छ। सोमबार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम २० सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति गठन गरेका हुन्।

को–को छन् सदस्यीय कार्यसम्पादन समितिमा ?