राजनीति

स्थानीय तहमा पौने दुई करोड मतदाता


काठमाडौँ – स्थानीय निर्वाचनका लागि मतदाताको अन्तिम नामावली टुंगो लागेको छ ।

वैशाख ३० गते हुने निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जनाले मतदान गर्न पाउने भएका छन् ।

आयोगका अनुसार ८९ लाख ९२ हजार १० जना पुरुष मतदाता छन् भने ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता छन् । अन्यमा १८३ जना मतदाता छन् ।