Breaking

चिनियाँ विदेशमन्त्री वाङ शिवपुरी हाइकिङमा


काठमाडौँ — नेपालको औपचारिक भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यी हाइकिङका लागि आज (शनिबार) बिहान शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जतर्फ गएका छन् ।

चिनियाँ विदेशमन्त्रीको टोली त्यसतर्फ लाग्दा बालाजु बाइपास क्षेत्रको सुरक्षा कडा पारिएको छ ।