Breaking

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौँमा


काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्रमन्त्री डा।नारायण खड्काको निमन्त्रणामा काठमाडौं आइपुगेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आइपुगेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेशमन्त्री वाङ आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जाँदैछन् ।