Breaking

भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको छ: प्रचण्ड


काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले निकै महत्वपूर्ण काम गरेको बताउनुभएको छ ।

अध्यक्ष दाहालले विकासको दृष्टिकोणले भरतपुर महानगरपालिकालाई देशकै मात्र नभएर संसारभर नै विशेष महत्वका साथ हेरिने उल्लेख गर्नुभयो । देशलाई नै भरतपुर महानगरपालिकाले एउटा रोडम्याप दिइरहेको उहाँको भनाइ छ ।

यस्तै अध्यक्ष प्रचण्डाले यस क्षेत्रमा भएको विकासको प्रशंसा गर्नुपर्नेमा उल्टै चुनावी एजेण्डा बनाउन खोजेको आरोप लगाउनुभयो ।