Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

देश

थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश


काठमाडौँ — सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका जनप्रतिनिधिसहित ६२ जना एमाले प्रवेश गरेका छन् ।माओवादीबाट निर्वाचित वडा नम्बर ९ का अध्यक्ष भुपालसिं राई, वडा सदस्य रसाइली, सदस्य सोमकुमार तामाङसहितकाका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको दोस्रो बैठक सुरू हुनुअघि अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताले उनीहरूलाई स्वागत गरेका थिए ।एमाले प्रवेश गरेकाहरू अधिकांश माओवादी त्यागेर आएकाहरू छन् ।