Breaking

मन्त्री आले भारत प्रस्थान


काठमाडौँ — संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले भारत प्रस्थान गरेका छन् ।

भारत सरकारले आयोजना गरेको पर्यटन तथा नागरिक उड्डयनसम्बन्धी कार्यक्रममा सहभागी हुन मन्त्री आले भारत गएका हुन् ।