Breaking

पल शाहविरुद्ध थुनछेक बहस जारी : जेल जाने सम्भावना धेरै, नाबालिक वकिलको खुलासा (भिडियोसहित)


काठमाडौँ — बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतले जनाएको छ ।