राजनीति

यातायात कार्यालयबाट दिने सबै सेवा अनिश्चितकालका लागि बन्द


काठमाडौँ – यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरुबाट दिने सबै सेवा केही दिनका लागि बन्द गर्ने भएको छ ।

प्राविधिक समस्या देखिएको भन्दै विभागले आज साँझदेखि अनिश्चतकालका लागि सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

विभागले यसअघि लाइसेन्सका लागि आवेदन लिन बन्द गरेको थियो ।

अब सवारी दर्ता, नामसारी, नवीकरण लगायतका सेवा अनिश्चतकालका लागि बन्द हुने भएको छ ।