Breaking

संवैधानिक आयोगमा गरेका नियुक्तिविरुद्ध मुद्दाको सुनुवाइ हुँदै


काठमाडौँ — तत्कालीन ओली सरकारले संवैधानिक आयोगका गरेका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा हालिएको मुद्दाको सुनुवाइ आज हुने भएको छ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा ओली सरकारले संवैधानिक आयोगमा गरिएका नियुक्तिविरुद्ध परेको रिट निवेदनमा प्रारम्भिक सुनुवाइ हुने भएको हो । आजको संवैधानिक इजलासमा उक्त मुद्दाको पेसी तोकिएको छ ।

अधिवक्ता डा। गणेश रेग्मीले दर्ता गरेको रिट निवेदनमा १७ भदौ २०७८ मा जारी भएको अन्तरिम आदेशका कारण संवैधानिक पदाधिकारीको नियुक्ति विरुद्धमा परेका मुद्दा अघि बढ्न सकेका छैनन् । ‘