राजनीति

साना दलले आफ्नै चुनाव चिह्न पाउने


काठमाडौँ – स्थानीय निर्वाचनमा साना दलहरुले आफ्नै चुनाव चिह्न पाउने भएका छन् । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग सकारात्मक बनेको हो ।

यद्दपी दलहरुले कुन कुन जिल्लाामा आफ्नो दलको संगठनात्मक संरचना छ भन्ने विवरण मतपत्र छाप्नु अघि नै निर्वाचन आयोगलाई बुझाउँनपर्ने उल्लेख गरिएको छ ।