रुसको सरकारी टेलिभिजन च्यानलमा बेलुकाको कार्यक्रमका बेला अचानक एक महिलाको हातमा युद्ध विरोधी पोस्टर लिएर समाचारवाचिकाको पछाडि उभिइन् । यो पोस्टमा लेखिएको थियो, ‘युद्ध रोक, युद्ध चाहिँदैन । प्रोपोगान्डामाथि विश्वास नगर्नुहोस्, उनीहरुले तपाईंसँग झुटो बोलिरहेका छन् ।’ यी महिलाको नाम मरिना ओवस्यानिकोवा बताइएको छ । उनी त्यस च्यानलकै एक सम्पादक हुन् ।
प्रवास


प्रतिक्रिया