Breaking

एमालेसँग सहकार्य हुन सक्दैन : अध्यक्ष प्रचण्ड


काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग तत्काल सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

बिराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले आफ्नो खुट्टामा उभिने पहिलो प्राथमिकता भएको बताए । गठबन्धन गर्दा सरकारमा भएका दलहरुसँग सहकार्य गर्ने भन्दै उनले भने, ‘अहिले तत्काल एमालेसँग सहकार्यको सम्भावना देखेको छैन ।