Breaking

ताप्लेजुङको फुङलिङ बजारमा भीषण आगलागी


काठमाडौँ — ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा भीषण आगलागी भइरहेको छ ।

अघि बिहानदेखि आगलागी भइरहेको ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी नियन्त्रणका लागि प्रहरी, सेना, स्थानीय र दमकलसहितको अग्निनियन्त्रक टोली खटिएका छन् ।

आगलागी हुनुको कारण खुल्न सकेको छैन ।